नियम २७ग
स्वीकृतिपत्र (नो अब्जेक्शन लेटर) दिएकै कारण उपाधिले मान्यता नपाउने
नियम २७क. बमोजिम कुनै व्यक्तिलाई विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न स्वीकृतिपत्र दिएको कारणबाट त्यस्तो संस्थाबाट प्राप्त उपाधिलाई मान्यता दिन वा त्यस्तो उपाधिको स्तर निर्धारण गर्न नेपाल सरकार वा सम्बद्ध निकाय बाध्य हुने छैन ।
छात्रवृत्ति सम्बन्धी नियमावली, २०६०